अन्तराष्ट्रिय क्षेत्रका महत्वपूर्ण कार्यक्रममा सहभागि र नेत्रित्व

  • सन १९९५/११/२० देखि संयुक्त राष्ट्रसंघको जनरल एसेम्ब्लीमा भागलिएको र त्याहाँ नेपालको तर्फबाट सम्बोधन गरेको ।
  • फ्रान्सको राजधाननि पेरिसमा सन् २०११ को जुन १६ र १७ मा विश्वकिसान सम्मेलनमा विश्वका ७५ देशका १२० वटा संगठनका २४० जनाले भागलिएका थिए । त्यसमा नेपालको तर्फबाट म मात्रै प्रतिनिधि थिएँ, सम्मेलनको उद्घाटन फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजी र समापन फ्रान्सेली कृषिमन्त्री व्रर्माहिलायरिले गरेका थिए । त्यहाँ मैले भूमि विषयको प्यानलिष्टको रुपमा बिचार प्रस्तुत गरेको थिए ।
  • सन् २०११ को नवेम्बर १४ देखी १८ सम्म अन्तराष्ट्रिय सहकारी महासंघको जनरल एसेम्ब्ली, मेक्सीकोको पर्यटकीय नगरी क्यानकुनमा भएको थियो । त्यसमा भाग लिएर केहि बिचारपनि प्रस्तुत गरेको, खास गरि ३ खम्बे अर्थनीति र सहकारीका बारेमा
  • सन् २०१२ को २७ देखी २९ फेब्रुअरिसम्म भएको एसिया प्रशान्त क्षेत्रको यु.एन को कार्यालय, बैङककमा सहकारीको मन्त्रीस्तरीय बैठकमा भाग लिएको र नेपालको डेलिगेटको नेत्तृत्व गर्दै बिचार प्रस्तुत गरेको । त्यसमा एसिया प्रशान्त क्षेत्रका १४ जना मन्त्री र सहकारी क्षेत्रका अगुवाहरुको सहभागिता थियो ।
  • सन् २०१३ को नोवेम्बर १ देखी ५ सम्म अन्तराष्ट्रिय सहकारी महासंघको जनरल एसेम्ब्ली, दक्षिण अफ्रिकाको केपटाउनमा भएको थियो । त्यसमा नेपालको तर्फबाट नेत्तृत्व गर्दै भाग लिएको ।
  • २०१४ को अक्टुवर ४ देखि १४ सम्म क्यानडाको क्युवेकमा भएको विश्व सहकारी समिट र अन्तराष्ट्रिय सहकारी महासंघको उपचुनाव पनि थियो । त्यसमा नेपालको तर्फबाट नेत्तृत्व गरि भाग लिएको ।
  • सन् २०१० को अक्टुवर १२ देखी १६ सम्म एसिया प्रशान्त क्षेत्रमा कृषि सहकारीको विकासका लागि क्षेत्रीय संजाल (NEDAC) को बैठक चिनको सियान प्रोविनमा  भएको थियो, त्यहाँ नेपालको तर्फबाट नेत्तृत्व गरि भाग लिएको ।
  • सन् २०१२ को अक्टुवर ३१ देखी नोबेम्बर ५ सम्म मेनचेस्टरमा आयोजना भएको अन्तराष्ट्रिय सहकारी महासंघको विशेष जनरल एसेम्ब्लीमा नेपालको तर्फबाट नेत्तृत्व गरि भाग लिएको ।
  • सन् २०१५ नोवेम्बर १० देखी १३ सम्म टर्कीको अन्टालयमा अायोजित अन्तराष्ट्रिय सहकारी महासंघको जनरल एसेम्ब्लीमा सहभागी भएको ।
  • सन् २०१६ को  १९ देखि २३ जनवरी सम्म फिलिपिन्सको कागायानदिओरो शहरमा अायोजित एशिया प्रशान्त क्षेत्रका कृषि सहकारी विकासका लागि क्षेत्रीय संजाल, नेडाक (NEDAC) को बैठक सहभागी भएको ।
  • सन् २०१६ को अप्रिल १६-२२ सम्म अष्ट्रेलिय 
  • सन् २०१६ अक्टुबर १० देखी १३ सम्म अन्तराष्ट्रिय सहकारी महासंघको शिखर सम्मेलन र साधारण सभा, क्यानडाको पूर्वि भाग क्यूवेकमा