जिम्मेवारी

अखिल नेपाल किसान संघको जिम्मेवारी

  • २०४१ सालदेखी २०४७ आश्विन सम्म केन्द्रीय कोषध्यक्ष र मध्यउत्तर क्षेत्रीय किमटी अध्यक्ष
  • २०४७ आश्विन देखि राष्ट्रिय महासचिवको जिम्मेवारी
  • २०५४ देखी २०५८ सम्म अखिल नेपाल किसान संघको राष्ट्रिय अध्यक्ष
  • यसै क्रममा अखिल नेपाल किसान संघको राष्ट्रिय जागरण र मेची–महाकाली (दक्षिणतराईबाट) पद यात्रा । यो यात्रा लगातार ३२ दिने यात्रा जीवनको सबैभन्दा महत्वपूर्ण अनुभव थियो ।
  • यहि यात्रा क्रममा ३३५ वटा सभा करिब २० लाख किसान बिच सम्बोधन ३१९ जना किसान आन्दोलनका अगुवा, प्राविधिक  किसान हकहितका लागि योगदान गर्ने कानूनविद, कृषि उत्पादन वृद्धिमा योगदान गर्ने प्राविधिक समेतलाई दोसल्ला ओडाएर सम्मान गरिएको ।
  • अखिल नेपाल किसान संघको चौथो राष्ट्रिय सम्मेलन राजविराजमा करिब ३ लाख किसानका बिच सम्पन्न र त्यहि सम्मेलनबाट अध्यक्षमा पुन निर्वाचीत ।